अस्ट्रेलियन डलरको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर, कुवती र बहराइन दिनारसहित कतिपय मुद्राको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलरसहितका केही मुद्रा भने महँगिएका छन्। युरो, पाउन्डसहितका कतिपय विदेशी मुद्राको विनिमयदर भने आज घटेको राष्ट्र बैंकले जनाएको छ। हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदे
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







